अलास्काबाट स्वामी अरुणको सन्देश (भिडियो सहित)

संयुक्त राज्य अमेरिकाको सबैभन्दा उत्तरपश्चिमी भूभाग अलास्काबाट पठाएको एक सन्देशमा काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सबै मित्रहरुलाई बेलायतमा यही सेप्टेम्बर महिनाको शुरुमा हुनलागेको आवासीय ध्यान शिविरमा भाग लिन आमन्त्रण गर्नुभएको छ। अमेरिकाका विभिन्न शहरहरु तथा क्यानडाको भ्यानकुभरमा ध्यान शिविर सन्चालन गरी अलास्का पुग्नुभएका स्वामी अरुणले सेप्टेम्बरको १ देखि ४ तारिखसम्म लण्डन नजीकै बेजीङस्टोकमा … Continue reading अलास्काबाट स्वामी अरुणको सन्देश (भिडियो सहित)